अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आदिवासी जनजाति महिलाको लागि कार्यक्रमको आयोजना

फाँसीदेवा: अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उत्तरबंगका आदिवासी जनजाति महिलाहरूलाई सशक्त बनाउने उद्देश्य लिएर अल इन्डिया ट्राइबल सोसियो रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरको तर्फबाट आज फाँसीदेवाको मुनि चियाकमानमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिलगढी महकुमा परिषदका सह-सभापति रोमा रेशमी एक्का उपस्थित थिइन्। कार्यक्रममा आदिवासी महिलाहरूलाई सम्मान जनाउनको साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो। रोमा रेशमी एक्काले नारी दिवसको सबैलाई शुभकामना दिँदै भनिन्, आजको समयमा महिलाहरू विश्वमा स्वनिर्भर भएर काम गरिरहेकी छन्। तर कतिपय ठाउँमा अझ पनि महिलाहरूसित दुर्व्यवहार भइरहेको छ। महिलाहरूले आफ्नो हक पाउनुपर्छ साथै महिलाहरू समाजको मुख्यधारामा आएर काम गर्नुपर्ने तिनले सन्देश दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes