अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वयम्‌सेवी संगठनद्वारा स्यानेटरी नेपकिनको प्रयोगबारे जागरूकता

सिलगढी : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिक सोशल वेलफेयर सोसाइटीका सदस्यहरू आज गाउँका महिलाहरूलाई स्वास्थ्य सुरक्षाबारे सचेतन गराउने उद्देश्य लिएर विभिन्न गाउँतिर प्रस्थान गरे। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि उक्त सोसाइटीले केही नयाँ गर्ने योजना बनाएको छ। संगठनका सदस्यले बताएअनुसार गाउँका केही महिलाहरू महिनावरीको समय हालसम्म पनि स्यानेटरी नेपकिनको बद्ली लुगाको प्रयोग गर्दै आइरहेका छन्। विशेषज्ञहरूले लुगाको बद्ली स्यानेटरी नेपकिन प्रयोग गर्ने सुझाउ दिए तापनि केही महिलाहरू आफ्नो स्वास्थ्यलाई लिएर हालसम्म सचेत भएकी छैनन्। यसैले ती महिलाहरूलाई स्यानेटरी नेपकिन प्रयोग गर्नेबारे सचेतन गराउने उद्देश्य लिएर संगठनका सदस्यहरू सिलगढीदेखि कोलकातासम्मको लगभग 5 सयवटा गाउँमा पुग्ने भएका छन्। आज सिलगढीको हासमी चोकबाट संगठनका केही सदस्यहरू पहिलो चरणको कार्यक्रम समाप्त गरेर गाउँबस्तीतिर प्रस्थान गरे। तिनीहरूले गाउँ-बस्तीका महिलाहरूलाई सचेतन गराउनको साथै स्यानेटरी नेपकिन प्रदान गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes