अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा र्‍यालीको आयोजना

कुचबिहार : अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा कुचबिहार जिल्ला भाजपा महिला मोर्चाको तर्फबाट एउटा र्‍याली निकालिइयो। उक्त र्‍याली भाजपा कार्यालय नजिकबाट शुरू भएर शहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा भाजपा कुचबिहार जिल्ला अध्यक्ष मालती राभा राय लगायत अन्य नेता र कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *