अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विराट शोभायात्राको आयोजना

सिलगढी : अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सिलगढीको श्री जैन श्वेताम्बर तेरापन्त महिला मण्डलको तर्फबाट एउटा विराट शोभायात्राको आयोजना गर्यो। उक्त शोभायात्रा आज बिहान सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघिबाट शुरू गरेर हिलकार्ट रोड, विधान रोड हुँदै अन्तमा सिलगढीको वर्द्धमान रोडस्थित तेरापन्थ भवनमा पुगेर समापन गरियो। यसको साथै आज मुस्कान संस्थाको तर्फबाट महिलाहरूलाई लिएर स्कुटी र्‍यालीको पनि आयोजना गर्यो। धेरै संख्यामा स्वयम् सेवी संगठनका महिला सदस्यहरूले उक्त स्कुटी र्‍यालीमा अंश ग्रहण गरेका थिए। एउटा कार्यक्रमको माध्यमद्वारा महिला पत्रकारहरूलाई सम्मान जनाइयो। कार्यक्रममा भारतीय तेरापन्थ महिला मण्डलको केन्द्रीय सभापति पुष्पा वेदलगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes