अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारतीय मानवाधिकार एसोसिएसन खरसाङ युनिटको पुलिस अधिकारीसित भेट

खरसाङ (निसं) : अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा भारतीय मानवाधिकार एसोसिएसन खरसाङ युनिटले खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस पोलूमति शारान्यासँग भेट गरे। भेटघाटको उद्देश्यबारे खरसाङ प्रभारी ज्योति मुखियाले भने, आजको भेटघाटको उद्देश्य दुईवटा रहेको थियो। पहिलो, एसडीपीओ-लाई महिला दिवसको शुभकामना टक्र्याउन अनि दोस्रो उनलाई स्वागत जनाउन।
मुखियाले जानकारी दिए अनुसार पुलिस अधिकारी पी शरान्याले केही समय अघि मात्र पदभार सम्हाल्नु भएको हो। नयाँ अधिकारीहरूलाई एसोसिएसनको गतिविधि विषयमा जानकारी दिनु पर्ने एसोसिएसनले आफ्नो दायित्व सम्झन्छ। यो एसोसिएसनको परम्परा पनि रहेको छ। आजको भेटघाट समय एसोसिएसनको कार्य क्षेत्र अनि गतिविधिहरूको जानकारी गराइएको बताइएको छ। त्यसरी नै एसोसिएसनले कसरी अन्य संघ-संस्था अनि सरकारी निकायहरुसँग मिलेर मानव अधिकारको मुद्दा माथि कार्य गर्दैछ भन्नेबारे टोलीले अधिकारीलाई जानकारी गराए। आजको भेटघाट सौहार्द पूर्ण रहेको अनि भविष्यमा पुलिस विभागबाट आयोजना गरिने जनता केन्द्रित कार्यक्रमहरु संयुक्त रूपमा गर्नु सकिने वचन एसडीपीओ-ले वचन दिएको मुखियाले बताएका छन्। एसडीपीओ-लाई खादा अर्पण गरेर मानवाधिकारका सदस्यहरुले नारी दिवसको शुभकामना व्यक्त गरे। आज भेट गर्ने टोलीमा ज्योति कुमार मुखिया, सरोज चौहान, सरवर आलम अनि सुमित प्रसाद सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes