अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी सुरक्षाबारे सिलगढीमा चर्चा सभाको आयोजना

सिलगढी : एनएफ रेलवे इम्प्लोइज युनियनको महिला वेलफेयर संगठनको तर्फबाट आज नारी दिवसको अवसरमा नारी सुरक्षाबारे एउटा चर्चा सभाको आयोजना गरियो। एनजेपी इम्प्लोइज युनियनको सभाकक्षमा दिवङ्गत स्वर सम्राज्ञी लता मङ्गेशकर, सन्ध्या मुखोपाध्यायलाई श्रद्धाञ्जलि अर्पण गरेपछि कार्यक्रम शुरू गरियो।


संगठनका सचिव आरीरा पोद्दारले बताएअनुसार हाल महिलाहरू पुरुष समान विभिन्न क्षेत्रहरूमा कार्य गरिरहेका छन्। ती महिलाहरूलाई संवर्द्धना जनाउनको साथै महिलाहरूको आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि सभामा चर्चा परिचर्चा गरिएको तिनले बताइन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *