अन्तत: खोलियो छोटा हट्टाको बन्द सडक

बिजनबारी: पैह्रोले सडक अवरोध भएपछि छोटा हट्टा, बतासे, तुम्फा लगायत अन्य गाँउका मानिसहरु ठुलो समस्यामा परेका थिए। विशेष गरेर जबसम्म विभागले सुरक्षाको बाँध लगाउँदैन तबसम्म सडक खोल्न नदिने जमीन मालिक कुशल राईको कुराले गाउँलेहरुलाई झनै समस्यामा परेको थियो भने आज विभागका ठेकेदार अनि जमीन मालिक माझ भएको बैठकमा यसको समाधान निकालिएको बताइएको छ। प्राप्त जानकारी अनुसार जमीनदाताको मागलाई पूरा गर्दै विभागले सुरक्षाको बाँध लगाइदिने आश्वासन दिएको छ। यसै क्रममा रिम्बीक लोधोमा समष्टि गोरामुमो प्रचार प्रसार सचिव बुद्ध लक्समले यसबारे जानकारी दिँदै बतासे गाउँमा विगत केही दिन अघि गएको भीषण पैह्रोको विभागीय अभियन्ताहरूले निरीक्षण गरेपछि ठेकेदारलाई सफा गरेर बाटो सुचारू गर्ने अनुमति प्रदान गरेको जनाएको छ। स्मरण रहोस, गत एक हप्ता अघिदेखि यहाँको बडा हट्टा गोलाईदेखि छोटा हट्टा हुँदै काङकेबुङसम्म पुग्ने नव निर्मित सडक पैह्रोले अवरोध गरेको थियो भने आज विभागका ठेकेदार अनि जमीन मालिक माझ भएको बैठक पछि सडक खोलिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes