अनुज्ञालय जागृति चिल्ड्रेन क्लब नागरी फार्मद्वारा सेनिटेरी प्याड वितरण

सुकेपोखरी : अनुज्ञालय जागृति चिल्ड्रेन क्लब नागरी फार्मका नानीहरूले स्थानीय महिलाहरूलाई सेनिटेरी प्याड साथै साबुन वितरण गर्यो। विशेष कोभिड 19-को महामारीको समयमा हाइजिनलाई ध्यानमा राखेर तिनीहरूले उक्त सामाग्री वितरण गरेका हुन्। क्लबका पदाधिकारी एवम् भिलिजेन्स कमिटीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *