अनुसूचित जनजातिहरूलाई जाति प्रमाण पत्र प्रदान गरिनुपर्ने मिर्धा समाजको माग

मटेली : मिर्धा समाजले अनुसूचित जनजातिलाई जाति प्रमाण पत्र प्रदान गर्ने लगायत सबै सरकारी सुविधा प्रदान गरिनुपर्ने माग गरेको छ। आज तराई डुवर्सको विभिन्न इलाकाका मिर्धा जनजातिका मानिसहरूले मटेली ब्लकको किलकोट चियाकमानको 4 नम्बर लाइनमा एउटा बैठक गर्यो। उक्त बैठकमा तिनीहरूले विभिन्न मागहरूबारे चर्चा परिचर्चा गरे। तिनीहरूको भनाइअनुसार मिर्धा समुदायका मानिसहरू आदिवासी जनजातिको भए तापनि तिनीहरूले अनुसूचित जातिको प्रमाण पत्र साथै सरकारी सुविधाहरू पाएका छैनन्। मिर्धा समाजका सचिव राम मिर्धाले बताएअनुसार आफूहरू आदिवासी समुदायका भए तापनि हालसम्म एसटी प्रमाणपत्र नपाएको साथै आफूलाई एसटी प्रमाण पत्र लगायत सबै सरकारी सुविधाहरू प्रदान गरियोस् भनी तिनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes