अन्याय विरुद्ध बोल्दा जेल जानु पर्छ भने म तयार छु: प्रशान्त लामा

दार्जिलिङ : अन्याय विरुद्ध बोल्दा जेल जानु पर्छ भने जेल जानु पनि तयार छु।उक्त मनतव्य हाम्रो पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाले पोखेका हुन्। भर्खरै गत केही दिन मिरिकका ठेकादार पुकार तामाङ र मिरिक महकुमा समितिको हाम्रो पार्टी अध्यक्ष प्रशान्त लामाले जीटीए चिफ अनित थापाले ठेकादारीमा 7 प्रतिशतको मांग गरेको कुरा सार्वजनिक गरेपछि मिरिकको सभासद मिलेश राई तथा भागोप्रमो-का नेतृत्वहरूले तिनीहरू विरूद्ध मिरिक थानामा प्राथमिकी दर्ता गरेका छन्। यसै सन्दर्भमाथि हाम्रो पार्टीका मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामाले अन्याय विरूद्ध बोल्दा जेल जानु पर्छ भने म जेल जानु पनि तयार छु तर अन्याय, अत्याचार, भष्ट्राचार, धाँधलीहरू विरूद्ध आवाज उठाइरहनेछु भनी बताएका छन्। तिनले भने, सभासद मिलेश राईले आफुहरू विरूद्ध मिरिक थानामा प्राथमिकी दर्ता गरेको जानकारी हामीले समाजिक सञ्जालको माध्यमद्वारा थाहा पायौ। जीटीएको चैकीमा बस्नेहरूले ठेकादारीहरूमा 7 प्रतिशतको माग गर्दै आइरहेको विषय जनता अघि खुल्ला किताब जस्तै स्पष्ट छ। ठेकादार भाइ पुकार तामाङलाई पनि 7 प्रतिशतको माग गरेको प्रमाण हामीले जनता अघि प्रस्तुत गर्दा सायद तिनीहरूले सहन गर्न नसकेपछि हामीहरू विरूद्ध थानामा प्राथमिकी दर्ता गरेको हो। केन्द्रको हर घर जल परियोजनामा पुकार तामाङले टेण्डर हालेको दिनदेखि तिनीमाथि दबाउ आउन शुरू भएको हो।  सभासद मिलेश राई एक बिहानै पुकार तामाङको घरमा आएर उसको फोनबाट अनित थापासँग टेलिफोनिक बात गराएको पनि सत्य हो भन्ने दावी गर्दै जीटीए चिफ अनित थापाले केन्द्रको हरस घर जल योजनाको काम छोडने अनुरोध गर्दै जीटीएको काम दिने वाचा समेत गरेकै हो तर ठेकादार पुकार तामाङले उनीहरूको प्रस्तावलाई अस्वीकार गरेपछि अन्तमा ठेकादारीबाट 7 प्रतिशतको माग गरेको कुरा फेरि प्रशान्त लामाले बताएका छन्। यी सबै विषयमा जनता अघि खुलासा गर्दा नै तिनीहरूलाई सहन नभएपछि आफुहरू विरूद्ध मिरिक थानामा एफआईआर दर्ता गरेको हो भन्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes