अन्य पार्टी छोड़ेर 100 परिवार तृणमूलमा सामेल

राजगञ्ज : राजगञ्ज बिन्नागुड़ी ग्राम पञ्चायतको जलडुमुर इलाकामा भाजपा लगायत विभिन्न दलका लगभग 100 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। तृणमूल कांग्रेसको एससी, एसटी और ओबीसी सेल-द्वारा आयोजित एउटा कार्यक्रमबीच 100 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। विभिन्न पार्टीका 100 परिवार तृणमूल कांग्रेसमा सामेल भएकोले बिन्नागुड़ी ग्राम पञ्चायत अझ बलियो हुने सेलका जिल्ला अध्यक्ष कृष्ण दासले बताए। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन, एससी, एसटी र ओबीसी सेल ब्लकका सलाहकार विधान रायअर्जुन दासलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *