अन्य पार्टी छोड़ेर 25 परिवार भाजपामा सामेल

खोरीबारी : खोरीबारी प्रखण्ड अन्तर्गत रानीगञ्ज बिन्नाबारी मण्डलको कङ्गरपुर संसदको 27/24 नम्बर बुथबाट लगभग 25 परिवार अन्य पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्। यी नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर भाजपामा सामेल गराइयो। यस अवसरमा भारतीय जनता पार्टी रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोलानाथ सिद्धा, उपाध्यक्ष अरुण मजुमदार, नान्टु मण्डल तथा भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *