अन्य पार्टी छोडेर 100 भन्दा अधिक तृणमूलमा सामेल

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ पुल बिजनबारी तथा रेलिङ कैजले समष्टिको विभिन्न गाउँहरूबाट अन्य पार्टी छोडेर 100 भन्दा अधिक मानिसहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्।


यसबारे विमन खवास तथा सेम्सन लेप्चा गोक दुई संयोजकद्वयले जानकारी दिएका छन्। स्थानीय कोलबुङ बुनियादी पाठशालामा गोक दुई ग्रामद्वारा आयोजित सभाबिच पार्टीका उच्च पदाधिकारीहरूको बाहुलीबाट तिनीहरूलाई दलिय झण्डा प्रदान गरेर तृणमूल कांग्रेसमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *