अन्य पार्टी छोडेर 14 जना बिमल खेमामा सामेल

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमामा समर्थन जनाउने क्रम जारी रहेको छ। यसै क्रममा आज दार्जिलिङ नगरपालिकाको 23 नम्बर वार्डको, गौशाला क्षेत्रको बौद्धग्रामबाट 14 जना युवाहरू अन्य पार्टी छोडेर गोजमुमो बिमल खेमामा सामेल भएका छन्।


दार्जिलिङको पातलेबाँस पार्टी कार्यालयमा अध्यक्ष बिमल गुरुङले ती सामेलहुनेहरूलाई खदा लगाई दिएर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *