अन्य पार्टी छोड़ेर 43 परिवार तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारी खण्ड अन्तर्गत कुटियाजोतमा अन्य पार्टी छोड़ेर 43 परिवार तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएका छन्। नयाँ सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर तृणमूल पार्टीमा सामेल गराइयो। यस अवसरमा राजेन सुनदास, खण्ड युवा अध्यक्ष अरुण घोष, अञ्चल युवा अध्यक्ष पार्थ सारथी मुखर्जी, पलाश सूत्रधर, सत्यनारायण गोस्वामी, वीरेन सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *