अन्याय र अत्याचार गर्ने बन्सल कम्पनीको लिज सरकारले खारिज गरेर अन्य कम्पनीलाई दिनुपर्छ : सन्तोष मोक्तान

खरसाङ (निसं) : वर्षभरि खुन पसीनाको कमाई खाएर बन्सल कम्पनी रातारात लापता भएर चाँडबाडको समयमा श्रमिकहरूको घरमा खुनको आँशु रूवाएर आफु खुशी गर्ने बनसल कम्पनीले दशैंको मुखमा कमान बन्द गरेर कमानका श्रमिकहरूलाई बिचल्नीमा पारेको छ भनी तृणमूल कङ्ग्रेसको ट्रेड युनियन राष्ट्रिय सचिव सन्तोष मोक्तानले बताएका छन्। तिनले प्रेस विज्ञप्ति जारी गरेर बताएअनुसार जब जब दुर्गा पूजा आउँछ तब बन्सल कम्पनीले रावणको रूप लिन्छ र यस्तो कम्पनीलाई अब पहाडमा आएर कमान चलाउने सोच न राख्दा पनि हुन्छ अनि मुख्यमन्त्रीले पहाडको जनतालाई भनेर विभिन्न प्रकारको साहुलियतहरू दिन्छ तर सालभरि करोडौ रुपियाँ कमाएर लैजाने बन्सल कम्पनीले आफ्नो श्रमिकहरूलाई पनि सही समयमा खर्च, तलब साथै पूजा बोनस दिन नसक्ने बन्सल कम्पनी अहिले श्रमिकहरूको नजरमा खुन खाने जुगा मात्र भएको छ। तिनले अझ भने, एउटा चिया गाछले सालमा 1.50 लाखसम्म कमाई दिन्छ भनेपछि एउटा बगानमा लाखौँ चियापत्तीको बोट हुनाले करोडौं रुपियाँको कमाई छ तर पनि श्रमिकहरूलाई अन्याय र अत्याचार गर्ने बन्सल कम्पनीको कमानहरूको लिज अब सरकारले खारिज गरेर अन्य कम्पनीलाई दिनुपर्छ। तब मात्र बगानका श्रमिकहरूले न्याय पाउने छन्। बन्सल कम्पनीले जनतालाई दुःखबाहेक अन्य केही दिन सक्दैनन्। बङ्गालभरिमै दुर्गा पुजा धुमधामसित मनाइरहेको समय यता दशैंको बेला पहाडको बन्सल कम्पनीको मालिकले कमान बन्द गरेर श्रमिकहरूको घरमा अँध्यारो पारिदिएर राता रात भागेको छ। अब पनि जनताको आखा खोलिएन भने फेरि पनि बन्सल कम्पनीले चिया श्रमिकहरूलाई यस्तै हालतमा पुर्‍याउनेछ भन्दै पहाडको जनता तथा चिया श्रमिकहरू अनि राजनीतिक दलहरूले एक भएर बन्सल कम्पनीको लिज खारिज गर्नको लागि आवाज उठाउनुपर्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyonsonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes