अपहृत छात्राले बहादुरीको परिचय दिँदै अपहरणकर्ताको हातबाट फुत्किएर सकुशल घर फर्किन सफल  

बाघडुग्रा (निसं): एकजना 12 सालको नाबालिका छात्राले नडराएर आफ्नो चलाकी अनि बहादुरीको परिचय दिँदै अपहरणकर्ताहरूको हातबाट फुत्किएर सकुशल घर फर्किन सफल भएको छ। उक्त घटना पछि मंगलवार राति बाघडुग्रामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार बाघडुग्राको गोंसाईपुरस्थित एउटा प्राइभेट स्कूलको 12 वर्षीय छात्रा घर फर्किनको लागि टोटोमा बसिन्। यसपछि दुई जना बदमासले त्यहाँ तिनको मुख बाँधेर बेहोश बनाएपछि अपहरण गरेर लगेको आरोप लगाइएको छ। आफ्नो आँखा खोलिएपछि एउटा अज्ञात अन्ध्यारो कोठामा आफुलाई पुऱ्याएको छात्राले थाहा पाए। अपहरणकर्ताहरूले त्यहाँ तिनलाई चक्कु देखाएर डराए साथै धम्काए। तर डर नमानी बहादुरीको साथमा छात्राले मौका हेरेर बदमाशको हात टोकी दिएर त्यहाँबाट भागेर बाटोमा पुगे। यसपछि बाटोमा हिडिरहेका केही मानिसहरूको सहयोगमा तिनी आफ्नो घर सकुशल फर्किए। उक्त घटनाले छात्रा अनि तिनका परिवारका सदस्यहरू भयभित बनेका छन्। छात्राको परिवार पक्षले बाघडुग्रा पुलिस थानामा घटनाबारे एउटा लिखित अभियोग दर्ता गरेको छ। अर्कोतिर, अभियोगको आधारमा पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes