अपराधिक घटनालाई अन्जाम दिन अगावै 2 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर पुलिसले अपराधिक घटनालाई अन्जाम दिन अगावै 2 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सनी सिंह र मनोज लामा सामेल छन्। गोप्य सूचनाको आधारमा गत राति भक्ति नगर थाना पुलिसले थाना अन्तर्गत फौजी मैदान इलाकामा अभियान चलाएर उक्त 2 जना आरोपीलाई पक्राउ गर्नको साथै केही हतियार पनि उद्धार गरेको  बताइएको छ। पक्रा परेका 2 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *