एपको माध्यमद्वारा मानिसहरूले घरमै बसेर सेन्ट्रल कोलनीको दुर्गा पुजा हेर्न सक्ने

सिलगढी : सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटी, सिलगढी यस वर्ष कोरोना महामारीबीच एउटा उद्देश्यको साथमा पुजाको तयारीमा लागिपरेको छ। उक्त पुजा कमिटीले यस वर्ष पुजा अवधि धेरै भीड एकत्रित नहोस्, दर्शनार्थीहरूले  सुरक्षित पुजाको आनन्द उठाउन सकोस् भन्ने उद्देश्य लिएर एउटा अनौठो पहल गरेको छ। सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले दर्शनार्थीहरूलाई घरमै बसेर पुजा देखाउने उद्देश्य लिएर एउटा एप तयार गरेको छ। उक्त एपको माध्यमद्वारा दर्शनार्थीहरूले आ-आफ्नो घरमै बसेर सेन्ट्रल कोलनीको दुर्गा पुजा हेर्न सक्ने साथै पुजा अञ्जलि लगायत सबै कार्यक्रमहरूमा अंश ग्रहण गर्न पाउनेछन्। पुजा कमिटीले उक्त एप दुर्गा पञ्चमीमा लञ्ज गर्ने भएको छ। उल्लेखनीय छ, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पुजा पण्डालहरूमा मानिसहरूको भीड़ नहोस् भनेर भर्चुअलको माध्यमद्वारा पुजा देखाउन सकिने कुरा गरेकी थिइन् भने यसैलाई केन्द्र गरेर सिलगढी सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले उक्त पहल गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes