अर्ध सैनिक बलका जवानहरूद्वारा भक्तिनगर थाना इलाकामा रूट मार्च

सिलगढी : सिलगढीको चम्पासरी संलग्न उत्तर समरनगर इलाकामा पनि आज अर्ध सैनिक बलका जवानहरूले रूट मार्च गरे। उक्त इलाका भक्तिनगर थाना अन्तर्गत पर्दछ। सिलगढी आइपुगेका केन्द्रीय वाहिनीका जवानहरूलाई केही दलमा भाग गरेर सिलगढी सहरको विभिन्न थाना इलाकामा तिनीहरूले रूट मार्च गरिरहेका छन्। अर्ध सैनिक बलका जवानहरूले आज समरनगर इलाकाको महानन्दा नदी छेउछाउका इलाकाहरूमा रूट मार्च गर्नको साथै अन्य विभिन्न इलाकाहरूमा पनि रूट मार्च गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *