अर्ध सैनिक बलका जवानहरूले गरे सिलगढीको विभिन्न ठाउँमा रूट मार्च

सिलगढी :  अर्ध सैनिक बलका जवानहरूले आज बिहानैदेखि सिलगढी सहरको विभिन्न ठाउँहरूमा रूट मार्च गर्यो। सिलगढी थाना इलाकाको डाङ्गीपाड़ा, वर्धमान रोड संलग्न इलाका, विवेकानन्द रोड, खालपाडा, नयाँबजार इलाकाहरूमा आज बिहानदेखि अर्ध सैनिक बलका जवानहरूले रूट मार्च गरे। यस अवधि सैनिक बलका जवानहरू लगायत पुलिस कर्मचारीहरूले स्थानीय मानिसहरूसित कुराकानी गरे। विधानसभा चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न होस् भन्ने उद्देश्य लिएर जवानहरूले रूट मार्च गरेको साथै आगामी दिनमा सिलगढी सहरको विभिन्न ठाउँहरूमा रूट मार्च गर्ने बताइएको छ। विधानसभा चुनाउको मिति घोषणा भए लगत्तै गत शनिबार नै अर्ध सैनिक बलका जवानहरू सिलगढी आइपुगिसकेका छन्। हालसम्म मात्र एक कम्पनीको अर्ध सैनिक बल सिलगढी आइपुगिसकेको छ भने थप अन्य केन्द्रीय वाहिनी पनि चाँडै सिलगढी आउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes