आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने एउटी महिलासहित दुईजना पक्राउ

सिलगढी : बेरोजगार युवाहरूलाई आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा एउटी महिलासहित दुईजनालाई पक्राउ गरेको छ। आज दुवै आरोपीलाई सिलगगढी अदालतमा पेश गरेपछि घटनाको छानबीन एवम् सोधखोजको लागि पुलिस रिमान्ड लिएको छ। प्राप्त जानकारी अनुसार बाघडुग्रा र यसको छेउछाउको चियाकमानका युवाहरूलाई भारतीय फौजमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गरेको धेरै मामिला अघि आएपछि यसबारे बाघडुग्रा थाना अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा गत राति बाघडुग्रा थाना पुलिस र आर्मीले संयुक्त अभियान चलाएर उक्त दुईजनालाई पक्राउ गरेको हो। पक्रा परेकाहरूमा अजय टोप्पो र राखी विश्वकर्मा सामेल छन्। आरोपी महिला राखी विश्वकर्मालाई बाघडुग्राको पुटीमारीबाट अनि अजय टोप्पोलाई गोसाईपुर मोड़बाट पक्राउ गरेको हो। पक्रा परेका दुई आरोपीहरूसित सोधखोज गरेपछि केही मुख्य तथ्यहरू अघि आएको छ।  स्मरण रहोस्, लगभग 2 महीना अघि सेनाको खुफिया विभागले फौजमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने दुईजना व्यक्तिलाई पक्राउ गरेको थियो। यसपछि फेरि हिजो एउटी महिलसहित दुईजनालाई पक्राउ गरेपछि सेना तथा खुफिया विभागले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes