अरुगि साहित्यिक पुरस्कार नेपालका साहित्यकार चन्द्र भण्डारीलाई प्रदान

खरसाङ (निसं) : यसपालीको अरूगि साहित्य पुरस्कार नेपालको वरिष्ठ साहित्यकार एवम् रेडियोकर्मी चन्द्र भण्डारीलाई प्रदान गरियो। भारतीय नेपाली साहित्यको श्रीवृध्दिमा उल्लेखनीय योगदान दिने साहित्यकारहरू अच्छा राई रसिक, रुपनारायण सिंह र अगमसिहं गिरीको नाममा राखिएको साहित्यिक संस्था अरूगि साहित्य संस्थान खरसाङद्वारा प्रत्येक वर्ष प्रदान गरिने अरूगि साहित्यिक पुरस्कार पूर्वी नेपालको वरिष्ठ साहित्यकार एवम् कञ्चनजंघा एफएमको प्रबन्ध निर्देशक चन्द्र भण्डारीलाई प्रदान गरियो। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अरूगि अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार समारोह कवि सुखबहादुर सुनवारको अध्यक्षता र वरिष्ठ साहित्यकार हस्त नेचालीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिको निमा लामा अनि संरक्षक रूकमणि छेत्री उपस्थित थिइन्। अतिथिहरूको बाहुलीबाट अरूगिका तस्वीरमा धूप द्वीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा अरूगि पुरस्कार समारोह कवि सुशीला सुब्बाले तिनको पिता स्व. पदमबहादुर सुब्बाको पुण्य स्मृतिमा प्रायोजित गरेका हुनाले तिनको साहित्यिक जीवनी देवीका मंग्राती राईले पठन गरिन्। साहित्यिक कार्यक्रम अन्तर्गत भावना खनाल नेपाल, सुशीला सुब्बा, देविका मंग्राती राई अनि शम्भुकुमार राईले कविताहरू प्रस्तुत गरे। कार्यक्रममा अरूगि साहित्यिक पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्र भण्डारी बीर्तामोड नेपाल मञ्चमा आसन ग्रहणपछि प्रमुख अतिथि हस्त नेचालीको बाहुलीबाट अरूगि अङ्कित पदक, संरक्षक रूकमणि छेत्रीको कर-कमलबाट अरूगि प्रशंसा पत्र, विशिष्ट अतिथि निमा लामाको बाहुलीबाट अंग वस्त्र प्रदान गर्दै अरूगि पुरस्कारले सम्मानित गरियो। अतिथिहरूले अरूगि अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत भएका वरिष्ठ साहित्यकार चन्द्र भण्डारीलाई बधाई र शुभकामना दिए। प्रेक्षागृहमा उपस्थित साहित्यकारवृन्द अनि शुभचिन्तकहरूले पनि खादा लगाइदिएर शुभकामना र बधाई टक्राएका थिए। अरूगि पुरस्कारले सम्मानित साहित्यकार चन्द्र भण्डारीले आफ्नो सम्बोधनमा अरूगि साहित्य संस्थानको साहित्यप्रतिको कार्यलाई सराहना गर्दै अरूगि साहित्य संस्थानलाई आइपरेको आपद, विपद र संकटबाट बचाउन उत्तरदायित्व लिइने मनसाय प्रकट गरे। त्यसरी नै प्रमुख अतिथि वरिष्ठ साहित्यकार हस्त नेचालीले साहित्यकार चन्द्र भण्डारीले प्रतिष्ठित पुरस्कार अरूगि पुरस्कारले विभुषित भएकोमा बधाई एवम् शुभकामना चढाउँदै अरूगि साहित्य संस्थानको महत कार्यको प्रशंसा गरे। यस समारोहमा साहित्यकार चन्द्र भण्डारीको साहित्यिक परिचय देविका मंग्राती राईले राखिन् भने अरूगि प्रशंसा पत्र सरोजिनी देवानले पठन गरिन्। यस समारोहको सञ्चालन अनि धन्यवाद ज्ञापन सचिव ग्याल्पो लामाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes