अरुणा लामाको 78औंँ जन्म जयन्ती मङपूमा पालन

मङ्पू: स्वर सम्राज्ञी अरुणा लामाको 78औंँ जन्म जयन्ती आज मङपूमा पालन गरियो। मङपू साङ्गीतिक कला एकाई अनि अरुणा लामा सालिग निर्माण समितिको आयोजनामा मङ्पूमा स्थापित गरिएको अरुणा लामा सालिग परिसर तथा शरण उद्यानमा स्वर सम्राज्ञी अरुणा लामाको 78 औँ जन्म जयन्ती साथै लोक गायिका हिरादेवी वाइबाको 83औंँ जन्म जयन्ती संयुक्त रूपमा विविध कार्यक्रमको साथमा पालन गरियो। उक्त कार्यक्रममा सिन्कोना बगानका व्यवस्थापक गोपाल लामिछानेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको आरम्भमा गोपाल लामिछा लगायत आयोजक समितिका सदस्यहरुले स्वर सम्राज्ञी अरुणा लामाको सालिगमा फुल-माला, खादा चढाएर नेपाली संगीतका दुई महान गायिकाहरु क्रमैले अरुणा लामा र  हिरादेवी वाइबाको जन्म जयन्ती औपचारिक रुपमा पालन गरियो। सोम छिरिङ लेप्चाद्वारा सञ्चालित कार्यक्रममा आज कला एकाई अनि अन्यले श्रद्धाञ्जलि स्वरूप नेपाली सुमधुर गीतहरू प्रस्तुत गरे। यसैगरी, आजको कार्यक्रमबारे बोल्दै विरिष्ठ गायक तथा मङपू साङ्गीतिक कला एकाईको अध्यक्ष राजेन आलेले दार्जिलिङ पहाड़मा कलाकारहरुको दुरवस्थाले गर्दा धेरै समयदेखि भव्य रूपमा यस्ता कार्यक्रमहरु गर्न नसकिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes