अरूप विश्वासले तृणमूल प्रार्थी दिलीप बर्मनको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी: सिलगढी नगरनिगम चुनाउको प्रचारको लागि केवल एक दिन रहेकोले छोटो समयमा सबै राजनैतिक पार्टीका प्रार्थीहरू युद्ध स्तरमा चुनाउ प्रचार गरिरहेका छन्। सिलगढीको 46 नम्बर वार्डका तृणमूल कङ्ग्रेस उम्मेद्वार दिलीप बर्मनको समर्थनमा उक्त वार्डमा आझ साँझ एउटा जनसभाको आयोजना गरियो। उक्त जनसभामा मन्त्री अरूप विश्वास लगायत तृणमूलका शीर्ष नेतृत्वहरू, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। उक्त जनसभालाई सम्बोधन गर्दै मन्त्री अरूप विश्वासले भाजपामाथि कटाक्ष कस्नको साथै साधारण मानिसहरूलाई राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीले गरेको विकासमूलक कार्यहरूबारे अवगत गराए। यसै मञ्चबाट तिनले यसपल्टको सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसलाई विजयी बनाउने सबैसित अपील पनि गरे। मन्त्री अरूप विश्वासले अझ भने, प्रधानमन्त्री नरेन्द्र मोदीले जे कुरा भन्छन् त्यो गर्दैनन् तर ममता ब्यानर्जीले गरेका सबै वाचाहरू पुरा गर्दै आइरहेकी छन्। यसैले सिलगढीमा पनि विकासको मूल फुटाउनको निम्ति तृणमूल कङ्ग्रेसका प्रार्थीहरूलाई मतदान गरेर नगरनिगमको बोर्ड गर्ने सबैसित अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes