आर्य समितिले 75 वर्ष पुरा गरेको उपलक्ष्यमा तीनदिने क्विज प्रतियोगिताको आयोजना गरिने

सिलगढी : आर्य समितिले 75 वर्ष पुरा गरेको उपलक्ष्यमा तीनदिने क्विज प्रतियोगिताको आयोजना गरिने भएको छ। आज आर्य समितिको हलमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर समितिका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। आर्य समितिले यस वर्ष 75 वर्षमा पाइला टेकेको छ। यस वर्षलाई स्मरणीय बनाउन संघका सदस्यहरूले वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। यसै क्रममा आगामी 20, 30 अप्रेल र 1 मईको दिन समितिको हलमा क्विज प्रतियोगिताको आयोजना गर्ने भएको छ। सिलगढी क्विज क्लबको सहयोगमा उत्तरबंग तथा दक्षिणबंगको विभिन्न स्कुलका विद्यार्थीहरूले उक्त क्विज प्रतियोगितामा अंश ग्रहण गर्नेछन्। आजको पत्रकार सम्मेलनमा संस्थाका प्रमुख संरक्षक तथा मेयर गौतम देव, सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, 4 नम्बर बोरो चेयरम्यान जयन्त साहा, 27 नम्बर वार्ड काउन्सिलर प्रशान्त चक्रवर्ती, आर्य समितिका सचिव राणा दे सरकार लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes