असहाय मजदुर परिवारको छोरीको विवाहको लागि रेञ्जर सञ्जय दत्तले बढाए सहयोगको हात

राजगञ्ज: बेलाकोवाका रेञ्जर सञ्जय दत्तले एकजना असहाय मजदुर परिवारको छोरीको विवाहको लागि सहयोगको हात बढाएका छन्।  प्राप्त जानकारी अनुसार सिलगढीको टिकियापाड़ा निवासी मामन विश्वासको आमा मीना विश्वासको केही दिन अघि टीभी रोगले पीड़ित भएपछि मृत्यु भएको थियो। हाल मामनको घरमा पिता निरञ्जन विश्वास अनि वृद्धा बोजु मनमोहिनी विश्वास मात्र छन्। सिलगढी नगर निगमको 28 नम्बर वार्ड अन्तर्गत रेलवे लाइनको छेउमा रहेको एउटा पुरानो थोत्रे टिनको सानो घरमा उक्त परिवार बस्दै आइरहेको छ। मामनको विवाह आउँदो 2 फरवरीको दिन निश्चित भएको छ। उक्त परिवारले आफ्नो छोरीको विवाहको लागि मददको गुहार लगाए पछि रेञ्जर सञ्जय दत्तले पनि सहयोग गर्दै उक्त परिवारको हातमा 100 जनाको लागि भोजनको खर्च, एउटा स्टीलको बेड अनि एउटा कम्बल प्रदान गरे। यसबारे संजय दत्तले भने, म तिनीहरूको लागि मदद गर्नु पाएकोमा खुशी छु। आगामी दिनहरूमा पनि असहाय मानिसहरूको साथमा रहनेछु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes