असहाय परिवारको छोरीको बिहेको लागि आमबारीका रेञ्जर र समाजसेवीले गरे आर्थिक सहयोग

राजगञ्ज (निसं): आमबारीका रेञ्जर आलमगीर हकले असहाय परिवारको छोरीको बिहेको लागि सहयोगको हात बढाएका छन्। आज आमबारी रेञ्जका वनकर्मीहरूले उक्त असहाय परिवारको घर गएर आर्थिक सहयोग प्रदान गरे। रेञ्जर बाहेक एकजना अन्य समाजसेवी देवाशीष सरदारले पनि परिवारलाई आर्थिक सहयोग गरेका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत आमबारी महामाया कोलनी निवासी झरना सिग्धा आफ्ना छोरा र छोरीसित बस्ने गर्थिन्। तिनले घर-घरमा काम गरेर परिवारको भरण-पोषण गर्दै आइरहेकी थिइन्। केही दिनअघि तिनको छोरीको बिहे तय भएको थियो। तर छोरी बिहेको लागि सबै व्यवस्था कसरी गर्नु भन्दै झरना देवी चिन्तामा परेकी थिइन्। इलाकामा चन्दा उठाकर केही रुपियाँ संग्रह गर्ने प्रयास गरे तापनि त्यो निक्कै कम्ती थियो। यसबारे जानकारी पाएपछि आमबारी रेञ्जका रेञ्जर आलमगीर हक र समाजसेवी देवाशीष सरदारले आज बिहेकै दिन केही आर्थिक सहयोग गरेको बताइएको छ। झरना सिग्धा र स्थानीय मानिसहरूले उक्त सहयोगको लागि रेञ्जर आलमगीर हक र समाजसेवी देवाशीष सरदारलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes