असहाय परिवारको सहयोगको लागि अघि आए तृणमूलका गौतम गोस्वामी

सिलगढी : फुलबारी 1 नम्बर अञ्चलको भोला मोड़ संलग्न जामुरीभिटा निवासी धीरेन्द्र राय पेशाले राजमिस्त्री हुन्। तिनको परिवारमा दुईजना छोरी अनिमा राय र सनिका राय अनि स्वास्नी नानीबाला राय रहेकोले परिवारमा कमाउने तिनी एकमात्र हुन्। आर्थिक कमजोरी भए तापनि तिनले आफ्ना दुई छोरीलाई पढ़ारहेका छन्। तर, हाल तिनी रोजगारविहीन भएकोले परिवारको भरण-पोषण गर्न तिनलाई निक्कै असुविधा भइरहेको छ। यस्तो स्थितिमा छोरीहरूलाई पढाउन तिनी असमर्थ छन्। डाबग्राम फुलबारी ब्लक युवा तृणमूल कांग्रेसका अध्यक्ष गौतम गोस्वामीले यसबारे जानकारी पाएपछि आज तिनले उक्त आवश्यकमन्द परिवारलाई खाद्य सामग्री प्रदान गरे। यसको साथै उक्त परिवारको सबै जिम्मेवारी तिनले आफै वहन गर्ने वचन दिँदै सनिका र अनिमाको शिक्षाको सबै खर्च बेह्रोने बताए। यसबाहेक परिवारको अन्य समस्याहरूको पनि समाधान गरिदिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes