असामाजिक कार्यकलाप रोक्न फुलबारी मर्डर मोडमा पुलिसको गस्ती

सिलगढी : फुलबारीको मर्डर मोडमा गत बुधबार राति एकजना युवकको विभत्स हत्यापछि उक्त इलाकामा पुलिसले गस्ती बढाएको छ। स्मरण रहोस्, गत बुधबार राति फुलबारीको मर्डर मोड इलाकामा उत्तर दिनाजपुरको चोपडा निवासी एकजना युवकलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको थियो। उक्त युवक जटियाकाली इलाकामा एउटा घर भाडामा लिएर बस्दै आइरहेका थिए। उक्त हत्यापछि इलाकाका मानिसहरू आतङ्कित बन्नको साथै पुलिसको भूमिका तथा सुरक्षा व्यवस्थालाई लिएर तिनीहरूले प्रश्न चिन्ह खडा गरेका छन्। स्थानीय मानिसहरूको आरोप अनुसार रातको अन्धकारमा यहाँ बाहिरका मानिसहरूको आवत-जावत हुने गरेको साथै इलाकामा विभिन्न प्रकारको असामाजिक कार्यहरू हुने गरेको जानकारी दिँदै तिनीहरूले विशेष गरेर रातको समयमा पुलिस गस्तीको माग गरेका छन्। अर्कोतिर, पुलिसले उक्त घटनाको आरोपीहरूको खोजी शुरू गर्नको साथै एनजेपी थाना पुलिसको एउटा टोली हिजो पुनः घटनास्थल पुगेर छानबीन गरेको बताइएको छ। यसको साथै पुलिसले उक्त इलाकामा हत्याराहरूको व्यापक खोजबीन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes