असम-बङ्ग्लादेश सिमानामा चेकिङ अवधि वाहनबाट धेरै मात्रामा प्रतिबन्धित पटेका जफत, 3 जना पक्राउ

कुचबिहार (निसं): बक्सिरहाट थाना पुलिसले असम-बङ्ग्लादेश सिमानामा नाका चेकिङ अवधि एउटा मालवाहक लरीबाट धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। उक्त घटनामा तीन जनालाई  पक्राउ पनि गरेको छ। जानकारी अनुसार चेकिङ अवधि लरीबाट 119 कार्टुन प्रतिबन्धित पटेका उद्धार गर्नको साथै तीन जनालाई पक्राउ गरेको छ। आज तिनीहरूलाई अदालतमा पेश गरियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *