आशा कर्मीहरूद्वारा विभिन्न मागलाई लिएर दार्जिलिङ सहरमा पथ अवरोध, रैली साथै सीएमओएच-लाई ज्ञापन

दार्जिलिङ (निसं): आशा कर्मीहरूले वेतन वृद्धि गरिनु पर्ने, सरकारी कर्मचारीको दर्जा दिनु पर्ने लगायत विभिन्न मागलाई लिएर आज दार्जिलिङ सहरमा पथ अवरोध गर्नको साथै एउटा विराट रैली पनि निकाल्यो। दार्जिलिङको रेलवे स्टेशन परिसरबाट आज आशा कर्मीहरूले रैली निकालेपछि चोक बजारमा पुगेर आफ्नो मागको समर्थन गर्दै लगभग 10 मिनटसम्म तिनीहरूले पथ अवरोध गरे। यसपछि तिनीहरू दार्जिलिङ जिल्ला अस्पताल परिसरमा पुगेर नाराबाजी गरे। यस अवसरमा आशाकर्मी सारिका राईले भनिन्, हामीले मासिक तनखा एकदमै कम्ति 45 सय रूपियाँ मात्र पाउँछौ तर काम धेरै गर्नु पर्छ। त्यो पनि मधेशमा भन्दा हामीले विलम्ब गरेर पाउँछौ।

अर्कोतिर, युनियनका सचिव ईस्माती अरा खातुनले आशा कर्मीहरूलाई राज्य सरकारले वञ्चित गरेर राखेको आरोप लगाइन्। आजको कार्यक्रम पश्चिमबंग आशा कर्मी युनियन-को ब्यानरमा आजको कार्यक्रम गरेको अनि आशा कर्मीहरूको वेतन वृद्धि गरिनु पर्ने लगायत अन्य विभिन्न मागलाई लिएर आज जिल्ला अस्पतालका अधिकारीलाई एउटा ज्ञापन पनि चढाएको तिनले जानकारी गराइन्। यसैगरी, आगामी 6 अक्टोबरसम्म पनि आफुहरूको माग पूरा नभए पश्चिमबंग आशा कर्मी युनियन-को तर्फबाट पेन डाउन स्ट्राइक गर्ने पनि चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes