आशारिका फाउन्डेसन सोनादामार्फत क्यान्सर रोगीलाई 18 हजार आर्थिक सहयोग

सोनादा (निसं): आशारिका फाउन्डेसन सोनादा रंगबूललाई तीनजना शुभचिन्तकहरु सुश्री रिधिमा तामाङ टीएन रोड सोनादाबाट 5 हजार, बंगलाडाँडा रंगबूल निवासी श्रीमती जोत्सना तामाङद्वारा 5 हजार र मिलिङ चियाबारीबाट 5 हजार अनि रंगबूल गेणश मन्दिरबाट 3 हजार, बालसानस्थित बन्द चियाबारीका बिरामी आशिष राईलाई आर्थिक सहयोगका लागि उपलब्ध गराएका थिए। आशिष राईको परिवारमा आमाले केही काम गरेर बिरामी छोरोको हेरचार गरिरहेको थियो। वहाँहरुको दुःख अवस्था देखेर आशारिका फाउन्डेसन सोनादा रंगबूल द्वारा आर्थिक सहयोग गरिदिने घोषणा गरिएको थियो। यसैले आज कार्यक्रममा आशारिका फाउन्डेसनका सभापति रित्विक तामाङ, सचिव रुपेश छेत्री र फाउन्डेसनका प्रचार-प्रसार सन्तोष लामाको उपस्थिति थियो। अन्तमा आशारिका फाउन्डेसनले क्यान्सर बिरामीहरुलाई मात्र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। यो मोठ रकम 18 बजार बिरामीको आमालाई आज हस्तानन्तरण गऱ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes