आशारिका फाउन्डेशन सोनादा रंगबुलद्वारा पीडितहरूलाई राहत सामग्री प्रदान

सोनादा (निसं) आशारिका फाउन्डेशन सोनादा रंगबुलका सदस्यहरूले आज टिस्टाको राहत शिविरमा पुगेर नदीको बाढले पीडित परिवारलाई भेटेर राहत सामग्रीहरु साथै लुगाफाटाहरू वितारण गरियो।उक्त राहत सामग्रीहरूमा 200 केजी चामल, 200 केजी आटा, 3 बोरा आलु र 48 बोतल रिफाइन खाने तेल आदि रहेको थियो भने बंगलाडाँडा निवासी श्रीमती गीता तामाङले 5 केजी आलु, साबुन र अन्य आवश्यक सामग्रीहरु प्रदान गरेर पीडितहरूलाई सहयोग पुऱ्याइन्।

आशारिका फाउन्डेशन सोनादा रंगबुललाई केही शुभ चिन्तकहरुले पीडित परिवारका सदस्यहरूको लागि केही लुगाफाटा पनि सहयोग पुऱ्याएको थियो। आशारिका फाउन्डेशनका सदस्यहरुले टिस्टाका पीडित परिवारलाई ती लुगाफाटा वितारण गरिएको बताइएको छ। लुगाफाटाहरु दिएर सहयोग पुऱ्याउने व्यक्तिहरुमा क्रमैले श्रीमती निता तामाङ र तिनको एच.न.स.ग्रुप दार्जिलिङ, सुश्री विद्या छेत्री र बुद्ध डुक्पा सामेल छन्। यस राहत वितरण कार्यक्रममा फाउन्डेसनका सभापति रित्विक तामाङ र प्रचार प्रसार सन्तोष लामा लगायत शिक्षिकाहरु आङमु छिरिङ भुटिया, सरस्वती तामाङ र पुनम थापा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes