आशिक छेत्रीलाई अहमदाबादको राष्ट्रिय औषधीय शिक्षा एवम् अनुसन्धान संस्थानबाट स्नातकोत्तर गोल्ड मेडल

सोनादा ( निसं) : सोनादा क्षेत्र अन्तर्गत मुण्डाकोठी, बाँसघारीको युवा आशिक छेत्रीले अहमदाबादको राष्ट्रिय औषधीय शिक्षा एवम् अनुसन्धान संस्थानबाट स्नातकोत्तरमा गोल्ड मेडल प्राप्त गरेका छन्। आशिक छेत्रीले मेडिकल क्यामिस्ट्रीमा स्नातकोत्तरमा सर्वोच्च अङ्क प्राप्त गरेर विश्व विद्यालयबाट गोल्ड मेडल प्राप्त गरेका हुन्। उक्त गोल्ड मेडल आशिक छेत्रीले विश्व विद्यालयको आगामी दिक्षान्त समारोहमा प्रदान गरिने भएको छ। यसै विश्व विद्यालयमा आशिक छेत्रीले मेडिकल क्यामेस्ट्रीमा सर्वोच्च अङ्क ल्याएर गोल्ड मेडल जित्न सफल भएका छन्। सोनादाको मुण्डा बाँसघारी निवासी पिता सागर छेत्री र माता सुशिला छेत्रीका सुपुत्र आशिक छेत्री सानैदेखि अब्बल दर्जाका विद्यार्थी थिए। सानो गाउँदेखि आफ्नो अध्ययन शुरु गरेर राष्ट्रीय स्तरमा पनि सर्वोच्च अंक ल्याएर गोल्ड मेडल जितेर आफ्नो गाउँ घर साथै दार्जिलिङ पहाड़कै नाम उज्जवल पारेका छन्। आफ्नो मेहनत र परिश्रमको दममा राष्ट्रिय स्तरमा आफुलाई सबैभन्दा अघि उभ्याउन सफल बनेका छन्। आशिक छेत्रीले आफ्नो माध्यमिक तहको शिक्षा सिडर्स चियाबारी माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेर उच्च माध्यमिक खरसाङको पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका थिए। त्यसरी नै उनले आफ्नो स्नातक तहको शिक्षा डा बीसी रोय कलेज अफ् फरम्यासी एण्ड एलियड हेल्थ साइन्स दुर्गापुरबाट फरम्याटिकल टेक्नोलजीमा उत्तीर्ण गरेका थिए। त्यसपछि उनले आफ्नो स्नातकोत्तर तहको शिक्षा मेडिकल केमेस्ट्रीमा राष्ट्रिय औषधीय शिक्षा एवम् अनुसन्धान संस्थान अहमदाबादबाट हालैमा गोल्ड मेडलसहित उत्तीर्ण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes