आशिष छेत्रीको जोड़ी गोलले गान्तोक सिटी एफसी सेमिफाइनलमा

सिलगढी : आशिष छेत्रीको जोड़ी गोलको सहायताले आमुक्त परिवार सिलगढ़ीलाई पराजित गरेर गान्तोक सिटी एफसी सिक्किम पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजना भइरहेको यस फुटबल गोल्ड कप टुर्नामेन्ट अन्तर्गत आज मंगलबार सुकना खेल मैदानमा खेलिएको अन्तिम क्वार्टर फाइनल म्याचमा गान्तोक सिटी सिक्किमले 2-0 गोलको अन्तरमा आमुक्त परिवारलाई पराजित गऱ्यो। आजको म्याच शुरू भएको 43औ मिनटमा गान्तोक सिटी एफसीका खेलाडी आशिष छेत्री (जर्सी नम्बर 9)ले पहिलो गोल खुबै असल ढंगमा विपक्षी नेटमा छिऱ्याएर आफ्नो टोलीलाई बढ़त दिलाए। यसपछि खेलको 70औ मिनटमा फेरि जण्डा स्ट्राइकर आशिषले नै दोस्रो गोल गरेपछि स्कोर 2-0 पुऱ्याएर जीतको साथ आफ्नो टोलीलाई यस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गराए। विपक्षी टोली आमुक्त परिवारका खेलाड़ीहरूले पनि खेल अवधि गोल गर्ने केही असल मौकाहरू पाए तापनि त्यसलाई गोलमा परिणत गर्न नसकेपछि अन्तमा प्रतियोगिताबाट नै बिदावरी लिइनु पऱ्यो।

आजको खेलमा विजयी टोली गान्तोक सिटी सिक्किमका खेलाड़ी आशिष छेत्रीलाई म्यान अफ् द म्याच चयन गरियो भने खेलका प्रमुख अतिथिको बाहुलीबाट तिनलाई आकर्षक ट्रफी प्रदान गरियो। आजको खेलमा अतिथिहरू क्रमैले कर्णल बिमल देवान, प्यारा सिंह, दावा लामा, दिलिप लामा, हेमकुमार छेत्री आदि उपस्थित थिए। यसै प्रतियोगिता अन्तर्गत भोली बुधबार पहिलो सेमिफाइनल म्याच युकेएफसी खरसाङ बनाम एसएसबी रानीडांगामाझ भिड़न्त हुने भएको छ। स्मरण रहोस, पन्ध्रौँ सुकना गोल्डकप प्रतियोगितामा यसपल्ट मोठ 20 वटा नामी-दामी टोलीहरूले अंश ग्रहण गरेको थियो भने यस प्रतियोगिताको आगामी 9 फरवरीमा हुने फाइनल खेलको विजयी टोलीलाई नगद 2 लाखसहित गोल्डकप ट्रफी अनि पराजित टोलीलाई नगद 1 लाखसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes