अशोक भट्टाचार्यको सिलगढी मिलनपल्लीमा चुनावी सभा

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढी नगरनिगमको 26 नम्बर वार्डको मिलनपल्लीमा चुनावी सभाको आयोजना गरे। तिनले आज सिलगढीको 25 नम्बर वार्डका को-अर्डिनेटर दीपायन राय एवम् 26 नम्बर वार्डका कङ्ग्रेस नेता जयन्त साहलाई साथमा लिएर सिलगढीको मिलनपल्लीमा चुनावी सभा गरे।


उक्त सभालाई सम्बोधन गर्दै तिनले राज्यमा सुशासन एवम् दुर्नीति मुक्त बङ्ग्ला बनाउने उद्देश्य लिएर विधानसभा चुनाउमा संयुक्त मोर्चाका प्रार्थीहरूलाई मतदान गरेर विपुल मतले विजय बनाउने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *