अशोक भट्टाचार्यले अञ्जुमन खिदमत-ए-खल्क संस्थालाई सुम्पिए शव बोक्ने वाहन

सिलगढी (निसं): अशोक भट्टाचार्यले आफु विधायक हुँदा अञ्जुमन खिदमत-ए-खल्क संस्थालाई शव वाहन उपलब्ध गराइदिने वाचा गरेका थिए। उक्त वाचालाई आज अशोक भट्टाचार्यले पूरा गरेका छन्।सिलगढीको कर्बला मैदानमा आयोजित समारोहमा पूर्व विधायक अशोक भट्टाचार्यले हरियो झन्डी दोखाएर शव वाहनको शुरुआत गरे। यस अवसरमा शंकर मालाकार, सिलगढी नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती, पार्षद पिन्टू घोष, मोहम्मद आलम खान सहित अन्य उपस्थित थिए। यस सम्बन्धमा इमाम मोहम्मद अब्दुल कय्यूमले भने, अशोक भट्टाचार्य विधायक हुँदा संस्थाको तर्फबाट शव वाहनको मांग गरेको थियौ। संस्थाको मांगलाई आज पूर्व विधायक अशोक भट्टाचार्यले पूरा गरिदिएका छन्। तिनले बताए अनुसार यो शव वाहन अबदेखि कर्बला मैदानमा रहनेछ। आवश्यकमन्द लाई यो वाहन उपलब्ध गराइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes