अशोक भट्टाचार्यले गरे 18 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्यले आज यहाँको 18 नम्बर वार्डमा चुनाउ प्रचार गरे। तिनी आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा सिलगढी नगरनिगमको 18 नम्बर वार्डको विभिन्न इलाकाहरूमा घुमेर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गर्दै पर्चाहरू वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *