अशोक भट्टाचार्यले पार्टी कार्यालयमा गरे पत्रकार सम्मेलन

सिलगढी : सरकारमा छुँइन तर मानिसहरूको सहयोगको लागि सदैव तत्पर छु। कोरोना परिस्थितिलाई लिएर अभिभावकविहीन नगरनिगमको प्रसङ्गमा वाम नेता अशोक भट्टाचार्यले यस प्रकारको मन्तव्य पोखे। आज सिलगढीको हिलकार्ट रोडस्थित सीपीएमको पार्टी कार्यालयमा अशोक भट्टाचार्यले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, हाल कोरोनाको दोस्रो लहरले भयानक रूप लिइरहे तापनि कोरोनालाई लिएर केन्द्र र राज्य सरकारले साधारण मानिसहरूको जीवनसित खेलवाड़ गरिरहेको आरोप लगाए। तिनले चाँडै सिलगढी नगरनिगम लगायत पञ्चायत चुनाउ गरिनुपर्ने माग गर्दै चुनाउ समयमा नभएकोले गर्दा नै हाल सिलगढी नगरनिगमसहित महकुमा परिषद र पञ्चायत इलाका अभिभावकविहीन भएकोले साधारण मानिसहरू आतङ्कित बन्न पुगेको छ। आफू सरकारमा नरहे तापनि मानिसहरूको आवश्यकको समय सदैव तिनीहरूको साथमा रहने बताउँदै तिनले कोरोना संक्रमितहरूको उपचारको लागि सिलगढीको नीजि अस्पतालहरूलाई पुनः सरकारको अधीनमा लिइने माग गरे। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको बुनियादी ढाँचामा सुधार गरियोस्, पर्याप्त मात्रामा कोरोना भ्याक्सिन उपलब्ध गराइयोस्, अक्सिजनको उचित व्यवस्था, स्वास्थ्यकर्मीहरू मानिसहरूको घर-घरमा गएर सर्वे गरोस्, कोरोना संक्रमित भएको घरमा सेनिटाइज गरियोस् आदि जस्ता माग तिनले उठान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes