अशोक भट्टाचार्यले सिलगढीको 24 र 27 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा शोभायात्राको माध्यमद्वारा साथै 27 नम्बर वार्डमा टोटोमा सवार भएर चुनाउ प्रचार गरे। सिलगढी नगरनिगमको 24 नम्बर वार्डस्थित तरूण तीर्थ क्लब मैदानबाट तिनको समर्थनमा एउटा शोभायात्रा निकालेर वार्डको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। उक्त शोभायात्रमा प्रार्थी अशोक भट्टाचार्य लगायत वामफ्रन्ट नेता जीवेश सरकार पनि उपस्थित थिए।

अर्कोतिर, प्रार्थी अशोक भट्टाचार्य टोटोमा सवार भएर सिलगढी नगरनिगमको 27 नम्बर वार्डमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनी उक्त वार्डको विभिन्न इलाकाहरू घुम्दै स्थानीय मानिसहरू कुराकानी गर्नको साथै आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले सिलगढी सहर शान्तिको प्रतीक रहेको भन्दै सहरमा शान्ति, सम्प्रीति बचाइ राख्न यहाँका मानिसहरूले आफूलाई नै चाहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes