अशोक भट्टाचार्यद्वारा सिलगढीको रेगुलेटेड मार्केटमा चुनाउ प्रचार

सिलगढी : राज्यको पाँचौँ चरणमा हुने आउँदो विधानसभा चुनाउको लागि अशोक भट्टाचार्यले आज सिलगढीको रेगुलेटेड मार्केटमा चुनाउ प्रचार गरे। यस अवधि तिनले त्यहाँका श्रमिकहरूसित कुराकानी गर्नको साथै योग्य तथा जनताको भलो अनि विकास गर्ने प्रार्थीलाई मतदान गर्ने अपील पनि गरे। वाम-कङ्ग्रेस गठबन्धनले सिलगढी आसनको लागि हालसम्म पनि प्रार्थीको नाम आधिकारिक रूपमा घोषणा नगरे तापनि अशोक भट्टाचार्यले अगावैदेखि सिलगढीको विभिन्न ठाउँहरूमा दिनहुँ चुनाउ प्रचार-प्रसार गरिरहेका छन्। यसको साथै विभिन्न ठाउँमा सभा तथा र्‍यालीको आयोजना गरेर तिनले मानिसहरूलाई आफूप्रति आकर्षित पार्ने प्रयास गरिरहेका छन्। यसै क्रममा तिनी आज बिहानै सिलगढीको रेगुलेटेड मार्केटमा पुगेर त्यहाँ कार्यरत श्रमिकहरूसित कुराकानी गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले तृणमूल र भाजपा दुवै दल श्रमिक विरोधी रहेको तर वामपन्थीले सदैव श्रमिकहरूको हितको लागि कार्य गर्ने गरेको बताए। तिनले आउँदो विधानसभा चुनाउमा योग्य प्रार्थीलाई चयन गरेर मात्र आफ्नो बहुमूल्य मत खसाल्ने सबैसित अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes