अशोक भट्टाचार्यको समर्थनमा सिलगढीमा वाम-कङ्ग्रेस गठबन्धनको चुनावी र्‍याली

सिलगढी : वाम-कङ्ग्रेस गठबन्धनले सिलगढी विधानसभा आसनमा प्रार्थीको नाम घोषणा गरेपछि अशोक भट्टाचार्यले लगातार रूपमा चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा आज वाम-कङ्ग्रेस गठबन्धनले अशोक भट्टाचार्यको समर्थनमा सिलगढीको जलपाईमोडबाट ढोल बजाउँदै एउटा रङ्गारङ र्‍याली निकालेर विभिन्न इलाकाको परिक्रमा गर्यो। यस अवसरमा अशोक भट्टाचार्यले स्थानीय मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएको साथै विधानसभा चुनाउमा विपुल मतले विजयी हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *