अशोक भट्टाचार्यको स्वास्नी रत्ना भट्टाचार्यको सिलगढीको किरणचन्द्र श्मशान घाटमा अन्तिम संस्कार

सिलगढी : माकपाका शीर्ष नेता तथा सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यको स्वास्नी रत्ना भट्टाचार्यको हिजो कोलकातामा निधन भएपछि तिनको पार्थिव शरीर आज बिहान सिलगढीको सुभाषपल्लीस्थित तिनको निवासमा ल्याइपुर्‍याइयो। यसपछि तिनको पार्थिक शरीर सिलगढीको जिल्ला वाम मोर्चा कार्यालयमा लगियो, जहाँ वामफ्रन्टका सबै कार्यकर्ताहरूले तिनको अन्तिम दर्शन गर्नको साथै फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। पार्टी कार्यालयबाट तिनको पार्थिव शरीर सोझै किरणचन्द्र श्मशान घाटमा लगेपछि हिन्दू रीति रिवाज अनुसार तिनको अन्तिम संस्कार गरियो। स्वास्नीको मृत्युपछि अशोक भट्टाचार्य गहिरो पत्नी शोकमा परेका छन्। आज दिवङ्गत रत्ना देवीलाई अन्तिम विदाई दिनको लागि नगरनिगमका प्रशासक गौतम देव, जिल्ला तृणमूल सभानेत्री पापिया घोष लगायत विभिन्न दलका नेताहरू तिनका घरमा पुगेका थिए। यसैगरी, भाजपा विधायक शंकर घोष पनि आज कोलकाताबाट अशोक भट्टाचार्यसितै सिलगढी फर्किए। आफ्नो पत्नीको निधनमा गहिरो शोक व्यक्त गर्दै अशोक भट्टाचार्यले तिनी आफ्नो पत्नी मात्र नभएर माकपाको एकजना वरिष्ठ सदस्य थिइन् भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes