अशोक भट्टाचार्यले गरे सिलगढीको 18 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले आज पार्टी कार्यकर्ताहरूलाई साथमा लिएर सिलगढीमा चुनाउ प्रचार प्रसार गरे। तिनले सिलगढी नगरनिगमको 18 नम्बर वार्डको खुदीराम कोलनी, राणा बस्ती लगायत विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले स्थानीय मानिसहरूलाई आफ्नो बहुमूल्य मतदान खसालेर आफूलाई विपुल मतले विजयी बनाउने अपील पनि गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *