अशोक भट्टाचार्यले गरे 28 नम्बर वार्डको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आज 28 नम्बर वार्डको निरीक्षण गरे। यस अवधि तिनले उक्त वार्डका मानिसहरूको विविध समस्याहरू सुनेर यसको समाधान गरिदिने आश्वासन दिएका छन्। उक्त वार्डमा लगभग 90 प्रतिशत गरिब मानिसहरू बसोबास गर्ने भएकोले तिनीहरूको थुप्रै माग रहेको बताइएको छ। हाल उक्त वार्डमा पिउने पानीको सबैभन्दा मुख्य समस्या रहेको छ। वार्डको धेरै घरहरूमा नगरनिगमद्वारा पिउने पानीको व्यवस्था गरे तापनि रुपियाँको अभावले गर्दा तिनीहरूले पिउने पानीको कनेक्सन लिन नसकेकोले नगरनिगमद्वारा इलाकाको सडकमा लगाइएको कल एकमात्र तिनीहरूको सहारा रहेको छ। उक्त इलाकामा धेरैवटा पानीको कल रहे तापनि हाल ती कलहरू खराब अवस्थामा रहेकोले तिनीहरू कुवाको पानी पिउन बाध्य बनेको स्थानीय मानिसहरू बताउँछन्। प्रशासक भट्टाचार्यले उक्त समस्याको समाधान गर्नको लागि 27 नम्बर वार्डमा गहिरो नलकुपको व्यवस्था गरिरहेकोले यसको कार्य समाप्त भएपछि इलाकाको मानिसहरूको पिउने पानीको समस्या समाधान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes