अशोक भट्टाचार्य नागरिक परिसेवा प्रदान गर्न असफल : अरूप विश्वास

सिलगढी : मेयर अशोक भट्टाचार्य एकजना असफल मेयर रहेको दावी गर्दै तिनले सिलगढी नगरनिगमका मानिसहरूलाई नागरिक परिसेवा प्रदान गर्न असफल रहेको तृणमूल कांग्रेसको युवा कल्याण मन्त्री तथा जिल्ला पर्यवेक्षक अरूप विश्वासले आरोप लगाएका छन्। तिनले बताएअनुसार मेयरले सहरका मानिसहरूसित झुटो वाचा गरिरहेका छन्। आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको सभाकक्षामा एउटा दलीय कार्यसूचीमा अंश ग्रहण गर्न आएका पर्यवेक्षक अरूप विश्वासले पत्रकारहरूलाई सम्बोधन गर्दै जनताले धेरै आशा आकाङ्क्षा लिएर वामफ्रन्ट नेता अशोक भट्टाचार्यलाई मतदान गरेर विजयी बनाए तापनि 5 वर्षको अवधि तिनले सिलगढीका मानिसहरूको सहयोग तथा विकास नगरेर उल्टै तिनीहरूलाई प्रताडित गर्ने कार्य गरिरहेको बताए। यसको साथै नगरनिगमका मेयर भट्टाचार्यले आफ्नो कार्यकाल अवधि सिलगढी नगरनिगमका वासिन्दाहरूलाई शुद्ध पिउने पानी उपलब्ध गराउन नसकेको तिनले आरोप लगाए। तृणमूल नेत्री ममता ब्यानर्जीले गत केही वर्ष अघिदेखि लगातार सिलगढीमा विकास कार्यहरू गर्दै आइरहेको तर अन्य कुनै पनि राजनैतिक दलका नेताहरूले विकास कार्य नगरेको तिनले दावी गरे। यसैले गर्दा आउँदो सिलगढी नगरनिगमको चुनाउमा तृणमूलको विजय सय प्रतिशत निश्चित रहेको तिनले ठोकुवा गरे। अर्कोतिर, यसको जवाफमा मेयर अशोक भट्टाचार्यले आफ्नो 5 वर्षको कार्यकाल अवधि नगरनिगममा धेरै विकास कार्यहरू गरेको तर सत्तारूढ तृणमूलको सरकारले कतिपय विकास कार्यहरूमा बाधा पुर्‍याउनको साथै आर्थिक सहयोग नगरेको बताए। यसको साथै वामफ्रन्टले आफ्नो कार्यकालमा गरेको विकास कार्यहरूलाई लिएर नै आउँदो नगरनिगम चुनाउमा वामफ्रन्टले चुनाउ प्रचार-प्रसार गर्ने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes