अशोक गोले गोरामुमो भूतपूर्व सैनिक संगठनको अध्यक्ष पदमा नियुक्त

दार्जिलिङ : गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनको सांगठनिक सभा गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा सम्पन्न भयो। गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङको प्रमुख उपस्थितिमा सम्पन्न सभामा संगठनका केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू उपस्थित थिए। गोरामुमो अध्यक्ष मन घिसिङले अशोक गोलेलाई गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनको अध्यक्ष पदमा नियुक्त गरेपछि संगठनको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यलयमा सम्पन्न भयो भने सभामा व्यापक छलफल गर्दै केही फेरबदल गर्ने प्रस्ताव पारित गरियो। सभामा संगठनका उपाध्यक्ष समीर तामाङ, महासचिव आषित प्रधान, सहसचिव अशोक प्रधान, कोषाध्यक्ष हेम राणा र टीका राम राईलाई सर्वसम्मतिले चयन गरियो। नयाँ प्रतिनिधिहरूलाई केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङले खदा लगाएर बधाई अनि शुभकामना दिए। संगठनको अध्यक्षको पदभार ग्रहण गरेपछि अशोक गोलेले सभालाई सम्बोधन गर्दै भने, गोरामुमो अध्यक्ष मन घिसिङद्वारा मलाई दिएको यो सम्मान मेरो निम्ति गर्व हो। गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठन गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको भ्रातृ संगठन हो। पार्टीलाई थप टेवा दिनको निम्ति अब संगठनले अहम भूमिका निभाउने, भूतपूर्व सैनिकहरूको विभिन्न समस्याहरूलाई लिएर कार्य गर्नेछ साथै गोर्खा भर्ती, अन्य विभिन्न मुद्दाहरू विषय लिएर कार्य गर्नेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes