आश्रमको तर्फबाट कम्बल तथा भोजन वितरण

नक्सलबारी:  नक्सलबारी श्री रामकृष्ण आश्रमको तर्फबाट कम्बल वितरण गर्नको साथै नारायण सेवाको पनि आयोजना गरियो। यस अवसरमा नक्सलबारी श्री राम कृष्ण आश्रमका उपाध्यक्ष नरेन्द्र प्रसाद, सह सचिव भास्कर राय, कोषाध्यक्ष परितोष वर्धन, सदस्य वीरेन कर्मकारसहित अन्य स्थानीय मानिसहरू उपस्थित थिए।


नक्सलबाड़ी श्री राम कृष्ण आश्रमका वीरेन कर्मकारले यसबारे जानकारी दिँदै आश्रमको तर्फबाट आज 90 वटा कम्बल वितरण गर्नको साथै मानिसहरूलाई भोजन पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *