एशियन गेम्समा गोल्ड जितेर आज घर फर्किन् ऋचा घोष

सिलगढी (निसं): एशियन गेम्समा स्वर्ण विजेता महिला क्रिकेट टीमकी विकेट किपर ऋचा घोष आज आफ्नो घर सिलगढी फर्किआएकी छन्। तिनी विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि त्यहाँ भव्य स्वागत जनाइयो। एयरपोर्टमा ऋचालाई स्वागत गर्नको लागि ऋचाको बाबु लगायत अन्य केही एयरपोर्टमा पुगेका थिए। ब्यान्ड बाजाको साथमा ऋचालाई सहरमा स्वागत गरियो। यस अवसरमा ऋचाले भनिन्, एशियन गेम्समा पहिलोपल्ट गोल्ड जित्न पाउँदा निक्कै खुसी लागेको छ। फाइनल कठिन थियो तर दृढ आत्मविश्वासले गर्दा भारतीय महिला टोली गोल्ड जित्न सफल भएको हो। आगामी दिनमा घरेलु क्रिकेटमाथि विशेष नजर राख्ने तिनले बताइन्। सिलगढीमा क्रिकेटको विकासको लागि अझै धेरै काम गर्नुपर्ने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes